कांग्रेस सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या

बिहीबार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ।

केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि भारतको मुम्बई पुगेका थिए।

frontline

अहिले मुम्बईस्थित हिन्दुजा अस्पतालमा गिरिको उपचार जारी छ।

उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरेको छ।

स्रोतकाअनुसार गिरिको घाँटीमा समस्या देखिएको छ।

यसैबीच मुम्बईमा उपचाररत गिरिलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज त्यसतर्फ जाँदैछन्।

जनकपुरमा रहेका निधि आज मुम्बई जान लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here