कांग्रेस महाधिवेशनमा रोबोटको प्रयोग गरेर भोट मागिँदै, तस्बिरहरू

काठमाडौँ। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार रहेका नवराज त्रिपाठीले भोट माग्न रोबोटको प्रयोग गरेका छन् । 

इन्जिनियरसमेत रहेका त्रिपाठीले रोबोटसँगै पछिपछि हिँड्दै राष्ट्रिय सभागृहमा प्रतिनिधिसँग भेटघाट र मत मागिरहेका छन् । अघिअघि हिँडिरहेको रोबोटले उनका लागि मत माग्छ । मत मागेपछि रोबोटले अन्तिममा भन्छ – जय नेपाल ! 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here