कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा थप सदस्य नियुक्त

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा थप सदस्यहरु नियुक्त गरेका छन् ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले यही चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार थप सदस्यहरु नियुक्त गरेका हुन् ।

frontline

यसअघि कांग्रेसले पार्टी केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरेको थियो ।

हेर्नुस् नियुक्त भएका सदस्यहरुको सूची

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here