करुणा अस्पतालद्धारा एनआईसियु र प्रशुती सेवा सुरु

बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेल टुपेकमा रहेको करुणा अस्पतालले शिशु सधन उपचार कक्ष (Neonatal Intensive Care Unit -NICU) र प्रशुती कक्ष (Labor Room) सेवा सुरु गरेको छ । नेपाल बौद्ध महायान केन्द्र, कपन गुम्बाका खेन्पो गेशे थुप्तेन छीङीले करुणाको शिशु सधन उपचार कक्ष र प्रशुती कक्षको उद्धघाटन गरेको हुन् । साथै उहाँसँगै अरु भिक्षुहरुबाट प्राण प्रतिष्ठान पुजा गर्दै उपचार गर्नुपर्ने शिशुहरुको शिघ्र स्वास्थय लाभ र आमा तथा शिशु दुबैको सु–स्वास्थयको लागि प्रार्थना गर्नुभएको अस्पतालका बालरोग प्रमूख डा. भावुक शर्मा मजगैंयाले बताउनु भयो ।उक्त उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै अध्यक्ष तिर्थ लाल श्रेष्ठले अस्पतालले नेपालमा पहिलो पटक पानीमा बच्चा जन्माउने प्रविधि भित्राउन लागेको जानकारी दिनुभयो । यस्तै दुखाईमुक्त प्रविधिबाट गरिने (Epidural Painless labor) प्रशुती भने सुचारु गरिएको श्रेष्ठ …………………………..

https://statementandresponse.com/public/user/budhanilkantha

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here