कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृत फेला

श्रोत : ईन्टरनेट

काठमाण्डौ । मानसिक अस्पताल पाटनमा कार्यरत  कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृत अवस्थामा फेला परेका छन् ।

उनी आइतबार दिउँसो बाँसबारीस्थित पूर्वेली गेस्टहाउसमा मृत अवस्थामा फेला परेका हुन्।

frontline

पाेस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्‍याइएका उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

त्रिवि शिक्षण अस्पतालबाट एमडी गरेका डा. अर्याल एक वर्षदेखि मानिसक अस्पतालमा कन्सल्ट्यान्ट साइक्यास्ट्रिकका रूपमा कार्यरत थिए ।

दुई महिनाअघि विवाह गरेका डा. अर्याल परिवारसँगै बबरमहलस्थित घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here