कञ्चनपुरमा चट्याङ लागेर श्रीमान-श्रीमतीको मृत्यु

१९ भदौ, महेन्द्रनगर । कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-७ का दीपक राना र उनकी श्रीमती मन्तरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका दुवै जनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो।




प्रतिक्रिया दिनुहोस्