कक्षा १२ दिएर बसेका विद्यार्थी हरुलाई एकदिने व्यावहारिक ज्ञान

देशभरि रहेका उत्कृष्ट BHM कलेजको सुचिमा बसुन्धरा चाेक नजिकमा रहेको गेटवे कलेज अफ पाेर्फेशनल स्टडिज ले कक्षा १२ दिएर बसेका विद्यार्थी हरुलाई एकदिने व्यावहारिक ज्ञान सम्बन्धी तथा नेपाल का विश्वबिद्यालय सम्बन्धी जानकारी गराइएको थियो।उत्कृष्ट अध्ययन,ब्यबहारिक शिक्षा,कृेडिट टार्नस्फर,अतिरिक्त कृयाकलाप,लगायत अन्य बिभन्न बिधाहरु लाई आधार मानिएर उक्त कार्यक्रम पारिएको थियोे। कलेज कि संस्थापक प्रिन्सिपल डाली खनाल ले उक्त अन्तरकृया कार्यक्रम मा सहभागी विद्यार्थी हरु लाई प्रमाण पत्र वितरण एवम् सहभागी सम्पूर्ण विद्यार्थी, अभिभावक एबम् कलेज प्रतिनिधि हरु लाई स धन्यवाद प्रकट गर्नुभयो।बिगत १३बर्ष देखि पुर्वाञ्चल बिश्वबिद्धालय बाट सम्बन्धन स्वीकृत पाएको गेटवे कलेज मा कक्षा १२ मा उत्कृष्ट,कलेज टपर,जेहेन्दार,लगायत बिभिन्न शिर्षक मा पनि छात्रवृत्तिको ब्यबस्था रहेको जानकारी कलेजका सस्थापक अध्यक्ष सुरेस के.सि ले दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here