एनटीसी मोबाइल नेटवर्कमा विहानैदेखि समस्या

काठमाठौं । चितवन, काठमाडौं लगायतका क्षेत्रमा आज विहानैदेखि नेपाल टेलिकमको जीएसएम नेकवर्टमा फोन नलाग्ने समस्या आएको छ ।

मोवाइल नेटवर्कमा समस्या आएपछि सन्चार सम्पर्कमा कठिनाई आएको छ ।

frontline

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले कोर नेटवर्क एचएलआरमा समस्या आएकाले मर्मत भइरहेको जानकारी दिए ।

“मोबाइलको भ्वाइस कलमा समस्या आएको हो ।

केहिबेरमा फोन लाग्छ,” निर्देशक अधिकारीले भने, “ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट र एसएमएसमा समस्या छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here