एनएमबीलाई बैंक अफ दी एसिया अवार्ड

श्रोत : ईन्टरनेट

१६ मंसिर, काठमाडौं । एनएमबी बैंकले बैंक अफ दी एसिया २०२१ अवार्ड पाएको छ । एसियाका ४८ वटा मुलुकका बैंकहरुबीच नेपालको एनएमबी बैंकले पहिलो पटक उक्त अवार्ड हात पारेको हो ।

द फाइनान्सियल टाइम्सको द बैंकर म्यागेजिनले हरेक वर्ष प्रदान गर्ने यो अवार्डमा यो वर्षको एसियाकै उत्कृष्ट बैंकमा एनएमबी बैंक ठहरिएको हो ।

frontline

यसअघि सोही बैंकले तीन पटक बैंकर अफ दी एअर अवार्ड प्राप्त गरेको थियो । यसपटक बैंक अफ दी एसिया अवार्ड प्राप्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here