एक महिनादेखि थुप्रियो बिष्णुमती किनारमा फोहोर (तस्बिरहरु)

काठमाडौँ । बिष्णुमती खोलाको किनारमा झण्डै एक महिनादेखि फोहोर थुप्रिएको छ  । एक महिना अघि थुपारिएको फोहोर अझै हटाइएको छैन। 

स्थानीयवासीका अनुसार खोलाबाट फोहोर निकालेर डोजरले किनारमा थुपारेको थियो । सो फोहोर सफा गर्ने भनिए पनि हालसम्म त्यसमा कुनै काम नभएको र त्यसले असर पारिरहेको स्थानीयवासीले गुनासो गरेका छन् ।

frontline

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Bishnumati fohor (1)
Bishnumati fohor (2)
Bishnumati fohor (3)
Bishnumati fohor (4)
Bishnumati fohor (5)
Bishnumati fohor (6)
Bishnumati fohor (7)
Bishnumati fohor (8)
Bishnumati fohor (9)
Bishnumati fohor (10)
Bishnumati fohor (11)
Bishnumati fohor (12)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here