एकीकृत समाजवादीको बैठक सानेपास्थित हेरिटेज गार्डेनमा

२७ कार्तिक, काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक सानेपास्थित हेरिटेज गार्डेनमा दिउँसो ११ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले जनाए।

बैठकामा केन्द्रीय निकाय र विभागको पदपुर्ति, सरकारमा पार्टीबाट सहभागी मन्त्रीका तर्फबाट विरोध खतिवडाले आचार संहिता र कार्ययोजना प्रस्तुत गर्ने, समसामयिक बिषयमा छलफल हुने कार्यसूची रहेको छ। बैठक भोलिसम्म जारी रहने तुलाधरले बताए।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here