एएफसी यू-२० एसियन कप : नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

२५ भदौ, काठमाडौं । बहराइनमा आज (शनिबार)देखि एएफसी यू-२० एसियन कप छनोटका खेल हुँदै छन् ।

आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८:४५ बजे सुरु हुनेछ ।

frontline

नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here