उम्मेदवारी- बुढाथोकी-अध्यक्ष -पत्रकार महासंघ

नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनमा अध्यक्ष पदको निम्ति पत्रकार गजेन्द्रसिंह बुढाथोकीले उम्मेदवारी हालेका छन् ।

उनी यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिने पहिलो व्यक्ति हुन् ।

frontline

भर्खरै नियमानुसार १० हजार रुपैयाँ दस्तुर तिरेर आवेदन गरेका बुढाथोकीको दर्ता नम्बर १ रहेको छ । उम्मेदवारी मनोनयनको समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।

बुढाथोकीले लामो समयदेखि आर्थिक र विकास पत्रकारितामा कलम चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here