उपत्यकामा बिहिबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

मंगलबार, काठमाडौं । काठमाडौं उपत्यकामा रातिको ८ बजेपछि निजि तथा सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाइएको छ ।

बिहिबारबाट लागु हुने गरी प्रशासनले बेलुका ८ बजे पछि  सार्वजनिक तथा निजि सवारीसाधन सञ्चालन गर्न रोक लगाएको हो । 

frontline

एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारीसाधन जुनसुकै बेला पनि सञ्चालन गर्न पाउने निर्णय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले गरेका छन् । 

कोरोना भाइरसको संक्रमण बढ्दै जादा ८ बजेपछि हुने सवारीसाधनको चापलाई न्युन गरिएको हो । निषेधाज्ञाको समय भदौ ८ सम्म जारी

रहने छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here