इकबालले पाकिस्तानविरुद्धको सिरिज पनि गुमाउने

२९ कार्तिक, काठमाडौं । औंलाको चोटका कारण टी–ट्वान्टी विश्वकप गुमाएका बंगलादेशका ब्याट्समेन तमिम इकबालले पाकिस्तानविरुद्धको सिरिज पनि गुमाउने भएका छन् ।

इकबालले हातको बुढी औंलाको चोट बोकेको बताइएको छ । बंगलादेशले पाकिस्तानसँग १९ नोभेम्बरबाट टी–ट्वान्टी र टेस्ट सिरिज खेल्दैछ । 

frontline

मेरो लगभग निको भएको थियो । तर, पछि एउटा एक्सरे गर्नु गर्ने भयो । मलाई क्रिकेटमा फर्कन अझै केही समय लाग्छ,” इकबालले भने । 

बंगलादेश र पाकिस्तानबीचको टेस्ट सिरिज २६ नोभेम्बरबाट सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here