इंग्लिस प्रिमियर लिगमा टोटेनहमको पहिलो हार

काठमाडौं । प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहमले जारी इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ । सेलहर्स्ट पार्क लन्डनमा शनिबार राति भएको खेलको दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको टोटेनहम घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो ।

क्रिस्टल प्यालेसका लागि प्रिमियर लिगमा डेब्यू गरिरहेका ओडसोन इडुआर्डले दुई तथा विलफ्रेड जाहा एक गोल गरे ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here