आज विश्व शान्ति दिवस

काठमाडौं । आज विश्व शान्ति दिवस,विभिन्न कार्यक्रमको आयोजनागरी विश्वभरी मनाईँदै छ ।

सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो।

frontline

१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ ।

विश्व शान्ति दिवस २०२५ को नारा ब्अतष्यलक ायच एभबअभस् इगच ब्mदष्तष्यल ायच तजभ ३न्यिदब िन्यबकि रहेको छ । शान्ति केवल युद्धको अभाव मात्र नभएको देखाउँछ। यसले हाम्रा व्यक्तिगत र सामूहिक प्रयासहरू, चाहे साना हुन् वा ठूला, संयुक्त राष्ट्रको सस्टेनेबल डेभलपमेन्ट गोल्स (क्म्न्क) हासिल गर्न सहयोग पु¥याउँछ। दैनिक जीवनमा आपसी समझदारी, समानता र सहकार्य बढाउने कामले शान्तिपूर्ण र दिगो विश्व निर्माण गर्न मद्दत गर्छ।

नेपालको पोखरामा रहेको विश्व शान्ति स्तूपामा आज विश्व शान्तिको कामना गर्दै दिप प्रज्जवलन गरिनेछ, यस दिन बिहान सगरमाथा पारीबाट उक्लिएको घामले सदासर्वदा शान्तिको राप विश्वलाई दिइरहोस् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here