आज किसानका लागि विशेष दिन अर्थात धान दिवस

श्रोत : ईन्टरनेट

काठमाडौं । आज किसानका लागि विशेष दिन अर्थात धान दिवस ।

देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् ।

frontline

निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा धान रोपिएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा धान रोपिएको हो ।

कार्यक्रममा मन्त्री नेम्वाङले पनि नार्क परिसरको जग्गामा मेशिन र आफैँले धान रोपेका छन् ।

कृषि मन्त्रालयका अनुसार असार १५ गतेसम्म देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here