आजदेखि दुबै सदनका सांसद र कर्मचारीलाई दोश्रो डोज खोप लगाइँदै

फ्रन्टलाइन कोभिड विशेष । संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई शुक्रबारदेखि कोरोनाभाइरसविरूद्धको खोपको दोस्रो डोज लगाउने भएको छ।

सचिवालयका अनुसार शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ।

frontline

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here