आजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा घुइँचो

काठमाडौं :दसैंमा घर जानेहरूका लागि सरकारले आजदेखि अग्रम टिकट बुकिङ खुला गरेको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको घुइँचो लागेको हो ।

null

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुन्यप्रसाद सिटौलाका अनुसार देशभरका सबै क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here