आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड
News Summary
Generated by OK AI. Editorially reviewed.
- उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले १५ जेठमा बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड घोषणा गरे।
- बजेट आगामी आर्थिक वर्षको लागि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरियो।
- बजेटको विवरण र आकारबारे जानकारी दिइएको छ।
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ ।
उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।






प्रतिक्रिया दिनुहोस्