आईसीसी टी–२० : फिलिपिन्सविरुद्धको खेलमा नेपाललाई पहिलो झट्का

७ फागुन, काठमाडौं । आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्धको ब्याटिङ गर्दैछ ।
ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।




नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई गुमाएको छ ।
नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्