अर्घाखाँचीका ३ स्थानीय तहमा आज सार्वजनिक बिदा

१६ भदौ, अर्घाखाँची । अर्घाखाँचीका ३ वटा स्थानीय तहले आज (बिहिबार) सार्वजनिक बिदा दिएका छन ।

हिन्दु नारीहरुको महान पर्व तथा ऋषिपञ्चमीको अवसर पारेर सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले बिदा दिएका हुन् ।

frontline

बिदाको दिन वडा कार्यालयहरू, संघ संस्था, शिक्षण संस्था र सार्वजनिक संघ संस्था बन्द रहने नगरपालिका तथा गाउँपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख गरिकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here