नेपालमा हुदा व्यबसायिक अकबरे खोर्सानि र खसि रागोको मासुको अचार उधोग लगाएत बिभिन्न व्यबसाय गरि गाउमै केहिको लागि रोजगारी सृजना गरेको थिए ।गाउका निम्न बर्गहरुले सेवा सुबिधा पाउन भन्ने उदेस्यले बहु उदेस्य सहकारी सस्था साथै व्यवसायिक तबरले नभइ सामाजिक तबरले गाउका निम्न बर्गले पढ्न सकुन सस्तो र सुलभ तथा अति गरिबको लागि निसुल्क पढाउने उदेश्यले स्कुल पनि केहि समाजसेबि हरुको सहयोग मार्फत पनि स्थापना गरे हाल तेहि का स्थानिय हरुले सन्चालन समेत गरेका छन । हाल तेहिका स्थानियहरु लाई सबै छोडेर आएको छु । अमेरीकाको NRNA NCC को बोर्सड अफ डिरेक्टरमा सबै भन्दा कान्छो उमेदावर पनि हु। मेरो नाम -बिराज भण्डारी जन्मस्थान – ओखलढुगां रुम्जटार हाल – क्यालिफोर्निया वेए एरिया फोन न 4243825502
bhandaribiraj3@gmail.com नेपालमा हुदा व्यबसायिक अकबरे खोर्सानि र खसि रागोको मासुको अचार उधोग हाल तेहिको स्थानिय लाई सबै छोडेर आएको छु नेपालमा रहेका असाय असक्तहरुको लागि पनि आर्थिक सहयोग गर्दै आएको छु ,म पहिला सानै देखि कक्षा ८ मा अध्यान गर्दा १३ बर्षको उमेर देखिनै नेबि सघमा आबद्ध छु तेति खेर सानै उमेरमा काम गरेको र स्थानिय सामाजिक सस्थामा पनि लामो समय बिभिन्म पदमा रहेर सामाजिक काम गरेको छु । याहा आएर पनि बिद्धार्थीहरुलाई पनि बिभिन्न तवरले सहयोग गर्दै आएको छु । मलाई सामाजिक मन देखिनै इच्छा आकांक्षा भएको हुनाले पनि यस गरिमामय सस्था एनआरएन मा मेरो उमेदवारी “नैतिकता ,इमान्दारित,स्वाधिन्ता ।एन आर एनए मा युवा सहभागित ।अग्रजलाई सम्मान युवालाई प्रोत्सान ।एन आर एन ए को भबिष्यमा समावेशी युवा पहिचान।”नारा सहितको मेरो उदेश्यको साथ हजुरहरु माझ प्रस्तुत भएको छु ।यस सस्थामा रहेर सिक्ने इच्छा जागरुक पुरण तत्पर्ता रहेको छ ।युवाहरु लाई यस सस्थामा अधिकतम सहभागिता गराउने र युवाहरुले पाउने पाउनु पर्ने अधिकार र हामी आप्रबासीहरुले पनि आफ्ने देशमा पाउनु पर्ने बिशिष्ट अधिकारको पाउनु पर्ने भन्ने उदेश्यका साथ उमेदावरी दिएको छु र NRNA NCC को आसन्न मे २९ /३० मा भोट दिई २०२१/२०२३को लागि मलाई बिजय गराऊन हार्दिक अनुरोध गर्दछु
प्रतिक्रिया दिनुहोस्