अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख फ्लिन भोली माउन्टेन फ्लाइटबाट हिमाल अवलोकन गर्दै

२७ जेठ, काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनले माउन्टेन फ्लाइटबाट हिमाल अवलोकन गर्ने भएका छन् ।

उनी भोलि (शनिबार) माउन्टेन फ्लाइटमा सहभागी हुने जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

frontline

भारत हुँदै बिहीबार नेपाल भ्रमणमा आएका फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए।

लगत्तै उनी प्रधान सेनापति प्रमुराम शर्मासँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here