अभिनेता सोनी चिवाको ८२ वर्षको उमेरमा निधन

शनिबार, टोक्यो । जापानका चर्चित मार्सल आर्टस् स्टार एवम् किल बिल फिल्मका अभिनेता सोनी चिवाको ८२ वर्षको उमेरमा निधन भएको छ ।

चिवाको कोरोनाको कारण शनिबार मृत्यु भएको हो । करिब ५ दशक फिल्म उद्योगमा विताएका अभिनेता सोनी हलिउड फिल्मका दर्शकहरुले रुचाएका सबैभन्दा चर्चित अभिनेता मध्ये एक हुन् ।

frontline

अभिनेता चिवा क्वेन्टिन तारान्तिनोको किलबिलको भूमिकाले बढी चिनिन्छन् । उनले थुप्रै हलिउड फिल्ममा अभिनय गरेका छन् ।

अभिनेता चिवालाई जापानी मार्सल आर्ट्स र करातेका हिरोको रुपमा चिनिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here