अफगानिस्तानमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु, १३ जना घाइते

१९ पुस, काठमाडौं । अफगानिस्तानको कान्दाहार प्रान्तमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्। 

टोलो न्यूजका अनुसार स्पिन बोल्दाक जिल्लाका प्रेस अधिकृत मोलवी मुल्लाह मोहम्मद हकमलले घटनाको पुष्टि गर्दै स्पिन बोल्दाक–कन्दाहार सडकमा स्थानीय समय अनुसार साँझ ७:३० बजे सो दुर्घटना भएको बताएका छन्। 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here