अफगानिस्तानका पूर्व उप-राष्ट्रपतिका भाइ अजिजीको तालिबानद्वारा हत्या

श्रोत : ईन्टरनेट

अफगानिस्तान । अफगानिस्तानका पूर्व उप-राष्ट्रपति अमरूल्लाह सालेहका भाइ रोहुल्ला अजिजीको तालिबानले हत्या गरेको सालेहको परिवारले आरोप लगाएको छ।

सालेहका भतिजले समाचार एजेन्सी रोयटर्सलाई एउटा सन्देश पठाउँदै त्यस्तो जानकारी दिएका हुन्।

frontline

सन्देशमा उनले लेखेका छन्- ‘उनीहरूने आज उहाँको हत्या गरिदीए। हामीले उहाँको अन्तिम संस्कार गर्नका लागि शव माग्दा  उनीहरू भन्छन्- उनको शव सड्नुपर्छ।’

तालिबान सूचना सेवाको उर्दू भाषामा जारी गरिएको विज्ञप्ति अनुसार पंजशीरमा हमलामा रोहुल्ला सालेहको मृत्यु भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here