२६ गते जमरा राख्ने हल्ला किन चल्यो ? २५ गते नै जमरा राख्ने सजिलो तरिका के छ ?

२५ असोज, काठमाडौं । आज दशैंको पहिलो दिन, घटस्थापना । घटस्थापनाको दिन जमरा राखिन्छ । तर यस वर्ष कतिपयले असोज २५ गते ‘राम्रो दिन’ नभएकाले २६ गते घटस्थापना गर्नुपर्ने अभिव्यक्ति पनि दिने गरेका छन् ।

यस्ता अभिव्यक्ति दिनेहरुको भिडियो हिजोदेखि नै सामाजिक सन्जालहरुमा भाइरल छन् ।

frontline

किन भनियो २६ गते जमरा राख्न ?

आश्विन शुक्ल प्रतिपदाको दिन चित्रा नक्षत्र वा वैधृति योग परेमा शुभ नहुने भनाइ छ । चित्रा नक्षत्र परेमा धननाश हुने र वैधृति योग परेमा पुत्र नाश हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here