सुदूरपश्चिम सरकारले बल्ल ल्यायो बजेट, प्रदेश सभामा प्रस्तुत हुँदै

२५ असोज, काठमाडौं । लामो रस्साकस्सीपछि अन्तत: सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेश सभा प्रस्तुत भएको छ ।

अहिले आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

frontline

यसअघि असारमा तत्कालीन कमबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा समस्या हुँदा पारित हुन नसकेको थिएन ।

पछिल्लो समय एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को गठबन्धनमा साउन २९ गते खगराज भट्ट तेृत्वमा सरकार बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here