सिसडोलमा फोहोर थुपार्न समस्या

फाइल तस्बिर

१४ कार्तिक, काठमाडौं । सिसडोलमा फोहोर थुपार्न समस्या भएको छ ।

बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटमा फोहोर थुपार्न सुरु नभएपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्दैै आएको सिसडोलमा थप फोहोर थुपार्न समस्या भएको हो ।

frontline

काठमाडौं महानगरपालिकाले सिसडोलमा गरेको अनुगमनका क्रममा फोहोरको ढिस्कोमा थप फोहोर थुपार्न सकिने अबस्था नभएको जनाएको छ ।

१४ वर्षदेखि काठमाडौं उपत्यकाको १८ वटा पालिकाको फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

काठमाडौं उपत्यकाबाट हरेक दिन एक हजार २ सय मेट्रिक टन फोहर सिसडोलमा पुग्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here