विद्यार्थी संगठन खारेजी निर्णयप्रति पूर्णबहादुर खड्काको आपत्ति
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का ले विद्यार्थी संघ–संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले उक्त कदमलाई लोकतान्त्रिक मूल्य–मान्यता विपरीत र अधिनायकवादी प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरेका छन्।






प्रतिक्रिया दिनुहोस्