रानीपोखरीमा यसरी गरियो विपद् उद्धार अभ्यास (तस्बिरहरु)

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं. २४ गुल्म (प्रधान कार्यालय सुरक्षा), नेपाल प्रहरी, र महानगर प्रहरी बलको संयोजनमा मनसुनजन्य विपद् प्रतिकार्यलाई लक्षित गरी आयोजित कृत्रिम अभ्यास सम्पन्न भएको छ । 

रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार अभ्यास कार्यक्रममा काठमाडौँ महानगरपालिका उपमेयर सुनिता डङ्गोल र महानगर प्रशासकीय अधिकृत सरोज गुरागाईँको पनि उपस्थित थिए । 

frontline

देशमा मनसुन भित्रिसकेको अवस्थामा सम्भावित जोखिम न्यूनीकरण र कुशल उद्धार कार्यबारे सुरक्षा निकायले पूर्वाभ्यास गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here