पनौती नगरपालिकाको आठौँ नगरसभा : नगर अस्पताल निर्माण सम्झौता अनुमोदन
काभ्रेको पनौती नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । सभामा गत वर्ष नगरपालिकाले हासिल गरेको भौतिक तथा वित्तीय प्रगतिको विवरण र चालू आव २०७७/७८ मंसिर मसान्तसम्मको शाखागत प्रगति प्रतिवेदन पारित भएको छ । पनौती र खोपासी सहकारी संस्थाबीच नगर अस्पताल…
https://statementandresponse.com/public/user/PANAUTI
प्रतिक्रिया दिनुहोस्