दसैँ छाडेर गौरीफन्टा हुँदै भारत पस्न थाले नेपाली

धनगढी । दसैँ नजिकिँदै छ । गाउँघरमा परिवारसँगै चाड मनाउने तयारी चलिरहेको छ । सुदूरपश्चिमको गौरीफन्टा नाकामा भने दृश्य केही फरक छ । केही भने यो नाका हुँदै रोजगारी खोज्दै भारत जान थालेका छन् । 

सीमापारि जान लागेकाहरूको हातमा ठुलो सामान छैन । सानो झोला छ । त्यो झोला बोकेर परिवारको खर्च, ऋण, छोराछोरीको पढाइ र घर चलाउने जिम्मेवारी बोकेर चाड पर्वको मुखमा पनि उनीहरू भारत पसिरहेका छन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here