ट्रम्प सहभागी कार्यक्रममा गोली, आक्रमणकारी नियन्त्रणमा :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर समारोहमा गोली चलेपछि वासिङ्टन हिल्टन होटलमा हडबड मच्चिएको छ ।घटनापछि राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here