गोकुलगंगा गाउँपालिकाले आइतबार पनि कार्यालय र विद्यालय खोल्ने :
रामेछाप । गोकुलगंगा गाउँपालिका ले केन्द्र सरकारको दुई दिन बिदा सम्बन्धी निर्णय अस्वीकार गर्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।गाउँपालिकाले सेवा प्रवाह, शिक्षा र स्वास्थ्यमा असर पर्ने भन्दै नियमित सञ्चालन गर्ने जनाएको हो ।






प्रतिक्रिया दिनुहोस्