गृहमन्त्री सुधनबारे हर्क : दिनदिनै नयाँ लफडा सुनिन्छ, मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेका छन्। विभिन्न विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मंगलबार सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले पदबाट हटेर मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्।






प्रतिक्रिया दिनुहोस्