गुल्मीका ४ स्थानीय तहमा आज दिनभर विद्युत अवरुद्ध हुने

२१ असोज, गुल्मी । गुल्मीका चार स्थानीय तहका विभिन्न स्थानमा आज दिनभर विद्युत् सेवा बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका अनुसार उनायचौर-किसानटारी ३३ केभी विद्युत् प्रसारण लाइन नजिक रहेका रुखका हाँगा काट्ने कार्यका लागि विद्युत् सेवा बन्द गर्न लागिएको हो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here