क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक (तस्विरहरु)

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको जर्सी गाढा निलो रंगको छ भने जर्सीमा नेपालको राष्ट्रिय झन्डामा रहेका चन्द्र र सूर्य अंकित गरिएको छ। समर्थकहरूका लागि यो जर्सी ७९९ रुपैयाँमा उपलब्ध हुनेछ।

frontline

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here