कांग्रेस उम्मेदवारका थरीथरी प्रचार (तस्बिरहरू)
नेपाली कांग्रेसको १५औं महाधिवेशन केन्द्रीय नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारले भोट माग्न थालेका छन्।
बुधबार बिहानैदेखि उम्मेदवारहरू भोट मागिरहेका छन्। उनीहरूले प्रचारका लागि अनेक उपाय अपनाइरहेका छन्। भोट माग्नका लागि थरीथरी प्रचार सामग्री बनाएर खटिइरहेका छन्।
कांग्रेस महाधिवेशनमा मंगलबार उम्मेदवारी दर्ता गरिएको थियो भने बिहीबार बिहानैदेखि मतदान हुनेछ।






प्रतिक्रिया दिनुहोस्