ओमिक्रोन डेल्टा भाइरस भन्दा तिब्र गतिमा फैलिरहेको छ : डब्लूएचओ

६ पौष, जेनेभा । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भाइरस भन्दा तिब्र गतिमा फैलिरहेको बताएको छ ।

सोमबार जेनेभामा पत्रकार सम्मेलन गर्दै डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोरोना विरुद्दको खोप लगाइसकेका वा कोरोना लागेर निको भइसकेकाहरुमा समेत ओमिक्रोन संक्रममण फैलन सक्ने बताएका छन् ।

frontline

दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भाइरस अहिले विश्वका अधिकांश मुलुकमा फैलिसकेको छ ।  

बेलायत, अमेरिका, चीन,जापान, इरान ,भारत लगायतका मुलुकमा ओमिक्रोन संक्रमणले जनजीबन प्रभावित पारेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here