एक वर्ष को बच्चाको ज्यान बचाउन सफल रुपन्देही

योगदान राष्ट्रको लागि अभियानका रुपन्देही जिल्ला सदस्य देवी राम काेहर ले आफ्नो घरको एक वर्ष को बच्चाको ज्यान बचाउन सफल हुनुभएको छ ।

कपिलवस्तु जिल्ला स्थित कपिलवस्तु नगरपालिका वार्ड नं-६ तेनुवा बस्ने शपका कोहर को १ वर्ष को बच्चा कामल प्रजापति लाई नमकिन खुवाउने क्रममा घाँटी मा अड्किएर श्वाशफेर्न गाह्रो भइरहेको बेला मा यस संस्थाको सदस्य देवी राम जोहर ज्यू ले आफ्नो पोजिसन मेन्टेन गरेर बच्चा लाई घोप्टो परेर पछाडि ढाड म हानेर अड्के को नमकिन् निकाल्न सफल भएका छन । ( यो प्रक्रिया 3 पटक सम्मा गरेर निकाल्न सफल भेयका थिए) भनी देवि राम कोहर ले जानकारी दिनुभएको छ ।

frontline

गत महिना मात्र योगदान राष्ट्रको लागि अभियानको तालिम काठमाण्डौंमा लिएका थिए । साथै आफुले सिकेको तालिम, सीपले आज बच्चाको जीवन बचाउन सफल भएको काेहर ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here