इरानको चेतावनी– युद्ध अझै समाप्त भएको छैन :
काठमाडौं । अमिर अक्रमिनिय ले अमेरिकासँग युद्धविराम भए पनि पश्चिम एसियामा द्वन्द्व अझै कायम रहेको बताएका छन् ।इरानले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै सैन्य तयारी जारी रहेको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्