अबुधाबीको पेट्रोल ट्याङ्कीमा ड्रोन आक्रमण, तीनको मृत्यु, छ जना घाइते

४ माघ, युएई । अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ।

राज्य समाचार एजेन्सीका अनुसार विष्फोटमा ‘एक पाकिस्तानी नागरिक र दुई भारतीय नागरिकको मृत्यु भएको छ र अन्य छ जना सामान्य घाइते भएका छन्। 

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here