केरुङमा रोकिएका १२५ नेपाली स्वदेश फर्किँदै
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण केरुङमा अड्किएका नेपाली आज स्वदेश फर्किन लागेका हुन् । उनीहरूलाई चिनियाँ पक्षले नेपाल फर्काउन लागेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
चिनियाँ पक्षले आज १२५ जना नेपालीलाई दूतावासमार्फत नेपाल फर्काउन लागिएको अधिकारीले बताए ।






प्रतिक्रिया दिनुहोस्