उच्चका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरूवा 

न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ । उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको हो ।

परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको व्यापपक सरुवा गरेको हो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here