१९ औँ नगर सभाको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न

बैठकमा उपप्रमुख एवं सभाका उपाध्यक्षज्यूले आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गर्नुभएको थियो। जनताको आवश्यकता, विकासको आकांक्षा र समृद्ध भविष्यको परिकल्पनालाई केन्द्रमा राखेर प्रस्तुत गरिएको यो बजेट तथा कार्यक्रम नगरको समग्र उन्नति र नागरिकको जीवनस्तर सुधारतर्फ महत्वपूर्ण आधार बन्ने विश्वास लिइएको छ।

जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको साझा प्रतिबद्धतासहित नगरलाई अझ समृद्ध, व्यवस्थित र नागरिकमैत्री बनाउने यात्रामा हामी निरन्तर अग्रसर छौं।

frontline

अन्त्यमा, अर्को सूचना जारी भएपछि पुनः बैठक बस्ने गरी सभाध्यक्षज्यूले आजको बैठक समापन गर्नुभएको छ।

आज सभा समक्ष पेश गरिएको आ. व. २०८३|०८४ को बजेट तथा कार्यक्रमको वक्तव्यवेबसाईट वा देहाएको लिङ्क मार्फत प्राप्त गर्न सकिने छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here