प्रधान न्यायाधीश सिफारिसमा मतभेद
काठमाडौँ । संवैधानिक परिषद्ले प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेकोप्रति मतभेद भएको छ ।
प्रचलित परम्परा तोडेर शर्मालाई प्रधान न्यायाधीश बनाउन परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले असहमति जनाएका छन्। प्रधान न्यायाधीश सिफारिसमा राेलक्रम मिचिएपछि उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
‘वरिष्ठताको आधारमा प्रधान न्यायाधीश सिफारिस हुने यसअघिको प्रचलित परम्परा तोडिएको छ । त्यसमा सहमत हुन सकिएन भन्दै राष्ट्रिय सभा अध्यक्ष र प्रतिपक्षी दलका नेताले असहमति राख्नुभएको छ,






प्रतिक्रिया दिनुहोस्