जितपुर–सिमरामा तीन दिने इस्लामिक इज्तिमा सम्पन्न :
बारा, जितपुर–सिमरा–२४ हरपुर बलुवामा आयोजित तीन दिने इस्लामिक इज्तिमा सोमबार सामूहिक ‘दुआ’सँगै सम्पन्न भएको छ। कार्यक्रममा नेपाल र भारतबाट आएका लाखौं मुस्लिम धर्मावलम्बी सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्